Subscribe To:
भाँडो भरि को पानि भएको छु आजकल
छतल्किने डर हरबखत लागिरहन्छ
बोल्दा बोल्दै झस्किन्छु कैले काहिँ
दाया बाया हेर्छु , आखा पुछ्दछु सुस्तरी
कसैले देख्यो कि
लाज हरबखत लागिरहन्छ
बाफ बनि उड्न मन छ हावा मा
स्वरुप हावा को तर गुण अझै पानि को
बाफ बनि उड्न मन छ हावा मा
स्वरुप हावा को तर गुण अझै पानि को
तर चिसो मन
बाफ - नुनिलो पानि बनेर बग्छ कहिले काहिँ
दाया बाया हेर्छु , आखा पुछ्दछु सुस्तरी
कसैले देख्यो कि
लाज हरबखत लागिरहन्छ
SHARING IS CARING
Blogger Comment
Facebook Comment